खेलकुद

  • खुल्ला ब्याड्मिन्टन प्रतियोगिता सम्पन्न
    -नरेन्द्र थापा
    २०६९ वैशाख २५ गते सोमवार May 7,2012

    नेपालगन्ज/ बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा जिल्लाब्यापी स्कूल स्तरीय ब्याडमिन्टन प्रतियोगिता नेपालगंजमा सम्पन्न भएको छ ।


  • स्कूल स्तरीय खुल्ला ब्याड्मिन्टन प्रतियोगिता
    -नरेन्द्र थापा
    २०६९ वैशाख १८ गते सोमवार April 30,2012

    नेपालगन्ज/ बाँके जिल्लामा दोश्रो जिल्ला स्तरीय स्कुल खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।


  • फुटवल कपको उपाधी हिमालयनलाई
    .
    २०६९ वैशाख १८ गते सोमवार April 30,2012

    नेपालगन्ज/ हामी नेपाली हाम्रो नेपाल भन्ने नाराका साथ नेपालगंज रंगशालामा सञ्चालित अन्तराल कप तेस्रो अन्तरवैङक फाइभ ए साईड फुटवल प्रतियोगिताको उपाधि हिमालयन वैङकले जितेको छ  ।


  • दक्षिण एशियाली भारत्तोलन सम्पन्न : नेपाललाई ६ स्वर्ण, १३ रजत र ११ कास्य
    -गोविन्द शर्मा
    २०६८ चैत १३ गते सोमवार March 26,2012

    नेपालगन्ज/ यहाँ सम्पन्न प्रथम दक्षिण एशियाली भारोत्तोलन प्रतियोगितामा नेपालले ६ स्वर्ण प्राप्त गरेकोछ ।  नेपालले ६ स्वर्णसहित १२ रजत र ११ काश्य पदक प्राप्त गरेको छ । दोश्रो दिन पनि नेपालले ३ वटा स्वर्ण पदक प्राप्त गरेको छ ।


  • विश्वमा नेपाल चिनाउने खेलाडीहरुलाई सम्मान
    .
    २०६८ चैत १३ गते सोमवार March 26,2012

    नेपालगन्ज/ मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख नायव प्रहरी महानिरीक्षक पार्वती थापा मगरले खेलको माध्यमबाट विश्वमा नेपालको नाम चिनाउने र चम्काउने  नेपाली खेलाडीहरुको उचित सम्मान गर्नु पर्नेमा जोड दिनु भएको छ ।


  • अन्तराल कप फाइभ ए साइड फुटवल प्रतियोगिता
    .
    २०६८ चैत ६ गते सोमवार March 19,2012

    नेपालगन्ज/ अन्तराल कप फाइभ ए साइड फुटवल प्रतियोगिता आगामी चैत्र ११ गतेदेखि बाँकेको नेपालगन्जमा शुरु हुने भएकोछ ।


  • शुटिङ्ग प्रतियोगितामा मध्यपश्चिमाञ्चल टिमको बर्चश्व कायम
    -नरेन्द्र थापा
    २०६८ फागुन २१ गते आइतवार March 4,2012

    सातदोबाटो, ललितपुर । छैटौँ राष्ट्रिय खेलकुद २०६८ अन्तरगत ललितपुर सातदोबाटो स्थित शुटिङ्ग रेञ्जमा सम्पन्न शुटिङ्ग प्रतियोगितामा ३ स्वर्ण, १ रजत, ३ कास्य पदक प्राप्त गर्दै मध्यपश्चिमाञ्चल टिमले बर्चश्व कायम गरेको छ ।


  • राजधानीमा एएफसी च्यालेन्ज कप फुटवल
    .
    २०६८ फागुन २८ गते आइतवार March 11, 2012

    नेपालगन्ज/ राजधानीमा एएफसी च्यालेन्ज कप फुटबलमा डिफेन्डिङ च्याम्पियन उत्तर कोरियाले विजयी शुरुवात गरेको छ । सशस्त्र प्रहरीको मैदान हलचोकमा भएको आफ्नो पहिलो खेलमा फिलिपिन्सलाई २-० गोल अन्तरले पराजित गर्दै उत्तर कोरियाले सुखद सुरुवात गरेको हो । खेलमा पहिलो हापमा उपाधिको दावेदार मानिएको उत्तर कोरियालाई रोकेको फिलिपिन्सले दुबै गोल दोस्रो हापमा खाएको थियो ।


  • पुलिस र पश्चिमाञ्चल महिला भलिबलको सेमिफाइनलमा
    .
    २०६८ फागुन १८ गते विहीवार March 1,2012

    धनगढी/ छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो दिन बुधवार एथलेटिक्सको ४०० मिटरको महिला दौडमा सशस्त्र प्रहरीकी प्रमिला चौधरीले स्वर्ण पदक जितेकी छिन् । निर्धारित दूरी १ मिनेट १ सेकेन्डमा पूरा गर्दै चौधरीले स्वर्ण पदक हात पारेकी हुन् ।


  • टि–२० क्रिकेटको उपाधि रकर्स क्लबलाई
    -नरेन्द्र थापा
    २०६८ फागुन १५ गते सोमवार February 27,2012

    नेपालगन्ज/ नेपालगन्जमा जारी सिटी कलेज टी २० क्रिकेट प्रतयोगिता २०६८ को उपाधीमाथि फुलटेक्रा रकर्स क्लब नेपालगन्जले कब्जा जमाएको छ ।