देशान्तर

  • मदिराले डेढ सयको ज्यान लियो
    By: News Agencies
    २०६८ पुस ३ गते आइतवार December 18, 2011

    नेपालगन्ज/ भारतको पश्चिम बंगालमा सहरका झुपडी र गाउँहरुमा प्याकेटको दस रुपैयाँ पर्ने देसी दारु कम्ती लोकप्रिय थिएन । तर मंगलबार रातिबाट यो अवैध मदिराले यहाँ ठूलो आतंक फैलाएको छ । मदिरा सेवनपछि कम्तीमा १ सय ४३ जनाले ज्यान गुमाइसकेका छन् ।


  • कलकत्ताको अस्पतालमा भिषण आगलागी
    .
    २०६८ मंसिर २५ गते आइतवार December 11, 2011ँ

    नेपालगन्ज/ भारतको कोलकत्ताको एक अस्पतालमा भएको आगलागीमा परी कम्तिमा ८९ जनाको मृत्यु भएको छ । अधिकांशको मृत्यु निसास्सिएर भएको बताइएको छ ।


  • चरेस तस्करी गर्ने भारतमा पक्राउ
    सकिल अहमद सिद्दीकी
    २०६८ कात्तिक २९ गते मंगलवार November15, 2011



  • चरेस सहित नेपाली युवक पक्राउ
    सकिल अहमदबाट
    २०६८ कात्तिक ७ गते सोमवार October. 24, 2011

    रुपइडिहा/ सीमा पारीको भारतीय प्रहरीले चरेस सहित एक नेपाली युवकलाई पक्राउ गरेकोछ ।


  • राष्ट्रपतिको कतार भ्रमणमा सहमति
    माधव राम वर्माबाट
    २०६८ असोज २६ गते विहीवार Oct. 13, 2011



  • एक नेपाली रुपैडिहामा चरेश सहित पक्राउ
    -शकिल अहमद सिद्दिकी
    २०६८ भदौ २९ गते विहीवार JANAMAT(Bi-Weekly) September 15, 2011

    रुपैडिहा/ नेपाल भारत सीमामा रहेको भारतीय अद्र्ध सैनिक बल एसएसबीले एक किलो ९ सय ५० ग्राम चरेश सहित एक जना नेपालीलाई पक्राउ गरेको छ ।


  • विश्वको जनसंख्या ७ अर्ब
    .
    २०६८ साउन २३ गते सोमवार JANAMAT(Bi-Weekly) Aug. 8, 2011

    नेपालगन्ज/ विश्वको जनसंख्या आगामी अक्टोबरको अन्त्यमा ७ अर्व पुग्दैछ । सन् १८०० मा १ अर्व रहेको जनसंख्या १९२५मा २ अर्व पुगेको थियो ।


  • गोर्खाल्याण्डको आन्दोलन सफल
    .
    २०६८ साउन ५ गते विहीवार नेपाल सम्वत् ११३१ दिल्लागा६ JANAMAT(Bi-Weekly) July 21, 2011

    गोर्खाल्याण्डको आन्दोलन सफल
    नेपालगन्ज/ भारतको पश्चिम बंगालमा करीब १ हजार जनाको ज्यान जाने गरी दशकौं चलेको स्वतन्त्र गोर्खाल्याण्ड आन्दोलन स्वायत्त क्षेत्रीय प्रशासन स्थापनामा पुगेर टुंगिएको छ ।


  • विद्यावारिधि पाउने पहिलो व्रम्हाकुमारी बन्नी शरीन
    .
    २०६७ चैत ७ गते सोमवार JANAMAT(Bi-Weekly) March 21, 2011

    विद्यावारिधि पाउने पहिलो व्रम्हाकुमारी बन्नी शरीन
    नेपालगन्ज/व्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयमा आफ्नो जीवन समर्पण गर्ने व्रम्हाकुमारी बिन्नी शरीनलाई विश्वविद्यालयकै इतिहासमा पहिलो पटक व्रम्हाकुमारीज साहित्यमा आध्यात्मिकता र व्रम्हाण्डलीय मानवीय मूल्य विद्यावारिधिको उपाधि (DEGREE OF DOCTOR IN PHILOSOPHY IN THE SUBJECT OF SPIRITUALITY AND UNIVERSAL HUMAN VALUES IN BRAHMA KUMARIS LITERATURE) यसै साता माउन्ट आबु भारतमा प्रदान गरियो ।


  • जापानमा मानवीय संकट अर्को परमाणु विष्फोट
    .
    २०६७ चैत ३ गते विहीवार JANAMAT(Bi-Weekly) March 14, 2011

                                                            जापानमा मानवीय संकट अर्को परमाणु विष्फोट
    जापान/ जापानको फुकुसिमा परमाणुमा भएको तेस्रो विष्फोटपछि विकिरणको प्रभाव झनै बढ्ने खतरा उत्पन्न भएको छ ।
    जापान सरकारले परमाणुको २० किलोमिटर आसपासमा रहेका मानिसलाई उक्त ठाउँ छाडेर टाढा जान आदेश दिएको बीबीसीले उल्लेख गरेको छ । फुकुसिमामा भएको विष्फोटले परमाणुको तेस्रो रिएक्टरमा समेत नोक्सान पुगेको अधिकारीहरुले बताएका छन् ।