हाम्रो धर्म / हाम्रो संस्कृति

  • रक्सीको छाँगी दिएर नेपालगन्जमा थारु महोत्सव शुरु
    -दिनेश ठाकुर
    २०६८ माघ ८ गते आइतवार Janaury 22, 2012

    नेपालगन्ज / थारु समुदायको नयाँ वर्ष एवं महान पर्व माघीको अवसरमा शनिवारदेखि नेपालगन्जमा बाँके महोत्सव शुरु भएको छ । थारु संस्कृति र परम्पराको संरक्षण गर्न महोत्सवको आयोजना गरिएको हो ।


  • कम्मर साह बाबा मेला मंगलवारदेखि
    -पवन जायसवाल
    २०६८ मंसिर २५ गते आइतवार December 11, 2011

    नेपालगन्ज/ बाँकेको कम्दी७ पदमपुरमा रहेको हजरत बाबा कम्मर साह मजारमा ४ दिने मेला लाग्ने भएकोछ ।


  • मोहर्रमको चहलपहल शुरु
    .
    २०६८ मंसिर १८ गते आइतवार December 4, 2011

    नेपालगन्ज/ आज दिनभर नेपालगन्जका सडकहरुमा विशेष गरि सुर्खेत रोडमा इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व मोहर्रममा भाक्कल गरी चढाइने हजारौं आकर्षक ताजियाहरु घर घरमा लग्न लागेको दृश्य देखियो ।


  • राधाकृष्ण मन्दिरको साधारण सभा
    पवन जायसवाल
    २०६८ मंसिर १२ गते सोमवार November 28, 2011

    खासकारकाँदौ (बाँके) / खासकारकाँदौ५ शान्तिनगर स्थित राधाकृष्ण मन्दिर संचालन तथा व्यवस्थापन समितिको सातौ साधारण सभा सम्पन्न भएको छ ।


  • बकर ईद उल्लासका साथ सम्पन्न
    .
    २०६८ कात्तिक २२ गते मंगलवार November 8, 2011

    नेपालगन्ज/ मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईदउल अज्हा) सोमवार धुमधामले मनाइयो छ । मुस्लिम धर्ममा हज र कुर्बानी अनिवार्य छ । तीन दिनसम्म मनाइने उक्त पर्वको पहिलो दिन सोमबार मुस्लिम धर्मावलम्बीले स्थानीय इदगाहमा सामूहिक नमाज पढेका थिए ।


  • हाम्रा साँस्कृतिक चाँड पर्व र सामाजिक एकता
    भीम बहादुर शाही
    २०६८ असोज २६ गते विहीवार Oct. 13, 2011

    हिन्दु धर्म मान्नेहरुका लागि कुनै दिन, बार, महिना, वर्ष, पर्व, व्रत, उपवास बस्न नपर्ने दिन नै बाकी देखिदैनन् । आइतबारमा सूर्यको व्रत, सोमवारमा शिवको पूजा, मंगलवारमा गणेशजीको, बुधवारमा विष्णुको बिहीवार गुरुको, शुक्रबारमा भगवती सन्तोषी माताको, शनिवारमा यमराजको व्रत पूजापाठ गरिन्छ भने हरेक महिनाको १ गते संक्रान्ति, हरेक १५ दिनमा पूर्णिमा र औसी, अनि एकादशी, पंचमी, तिज, तिहार, दशैं, कुसे औसी, माघे संक्रान्ति जस्ता पर्वहरु परिरहन्छन् 


  • दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा
    नेपाल समाचारपत्रबाट
    २०६८ असोज २६ गते विहीवार Oct. 13, 2011

    विजया दशमीको अन्तिम दिन मंगलवार कोजाग्रत पूर्णिमा महालक्ष्मी देवीको आराधना तथा रातभर जाग्राम बसी श्रद्धाभक्तिपूर्वक मनाइयो ।


  • पृथक ढङ्ले मनाइने थारुहरुको दशैं
    -सुशील चौधरी
    २०६८ असोज २३ गते सोमवार Oct. 10, 2011

    वडा दशैं नेपालमा मनाइने महत्वपूर्ण चाड हो । हिन्दुहरुको महान् चाँड हो, तर गैर हिन्दु धर्मावलम्वीले पनि दशैं आफ्नै तरिकाले मनाउँछन् । धार्मिक, सामाजिक र सास्कृतिक सहिष्णुताको सवालमा नेपाल भूमि परापूर्वकालदेखि नै उदाहरणीय रहेको छ ।


  • दशैंको टिका भोलिसम्म
    .
    २०६८ असोज २३ गते सोमवार Oct. 10, 2011

    नेपालगन्ज/ हिन्दूहरुको महान चाड बडादशमीको चौथो दिन आज पनि टीका तथा जमरा लगाउने क्रम जारी छ ।


  • गायत्री परिवारको सद्साहित्य प्रदर्शनी सम्पन्न
    -पवन जायसवाल
    २०६८ असोज ९ गते सोमवार September 26, 2011

    नेपालगन्/ गायत्री परिवार बाकेको आयोजनामा नेपालगन्जमा सद्साहित्य प्रदर्शनी, दीप महायज्ञ लगायत विविध धार्मिक कार्यक्रम बुधवार सम्पन्न भएको छ ।