देश

  • सीमामा वुद्ध मूर्ति
    .
    २०६९ वैशाख २५ गते सोमवार May 7,2012

    तौलिहवा कपिलवस्तुको मर्जादपुरमा सिद्धार्थ गौतमको मूर्तिको स्थापना भएको छ । नेपाल भारत सीमाको मर्जादपुरमा २५५६ औं वुद्ध जयन्तीको अवसर पारेर मूर्तिको उद्घाटन गरिएको हो ।


  • नौ महिनामा १ सय ३८ जना वेपत्ता
    -रामकृष्ण चापागाई
    २०६९ वैशाख २५ गते सोमवार May 7,2012

    काभ्रे हराएको भनि निवेदन परेको अधिकाश महिला तथा बालबालिकाहरुको स्थिति अज्ञात रहने गरेको प्रहरीले जनाएको छ । हराएको भनि खोजतलासका लागि प्रहरीमा अनुरोध गरिएका महिला तथा बालबालिका मध्य अत्यन्न न्युन संख्यामा मात्र भेटिएको रेकर्ड प्रहरीसंग छ । खोजतलासको क्रममा भेटिएकाहरुको जानकारी प्रहरीलाई नदिएको कारणले पनि फेला परेका महिला तथा बालबालिकाको संख्या न्युन भएको बताइएको छ ।


  • पाँच वूँदे सहमतिले संविधान नबन्ने खतरा बढ्दै गएको दावी
    .
    २०६९ वैशाख २५ गते सोमवार May 7,2012

    नेपालगन्ज/ नेकपा एमालेका नेता भरत मोहन अधिकारीले दलहरु वीच पछिल्लो पटक भएको पाँच वूँदे सहमतिले संविधान नबन्ने खतरा बढ्दै गएको बताउनु भएको छ ।


  • थरुहट नभएसम्म आन्दोलन गर्ने चेतावनी
    .
    २०६९ वैशाख २५ गते सोमवार May 7,2012

    नेपालगन्ज/ थारू संयुक्त सङ्घर्ष समितिले चितवनदेखि पश्चिम कञ्चनपुरसम्म थारूवान/थरूहट स्वायत्त प्रदेशको घोषणा नभएसम्म आफ्नो आन्दोलन फिर्ता नहुने बताएको छ ।


  • नेपालगन्ज/ राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब आफूहरुले चाहेर पनि मुलुकमा राजतन्त्र फर्कने संभावना नरहेको बताउनु भएको छ ।
    .
    २०६९ वैशाख ४ गते सोमवार April 16,2012

    नेपालगन्ज/ राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब आफूहरुले चाहेर पनि मुलुकमा राजतन्त्र फर्कने संभावना नरहेको बताउनु भएको छ ।


  • राजनीतिक उपलब्धि व्यवस्थापनमा अझै चुनौती
    .
    २०६९ वैशाख ४ गते सोमवार April 16,2012

    नेपालगन्ज/ राष्ट्रपति डा. रामवरण यादवले नयाँवर्ष २०६९ को अवसरमा  स्वदेश तथा विदेशमा रहनुहुने नेपालीहरूमा शान्ति, सुख र समृद्धिको निम्ति शुभकामना व्यक्त गर्नु भएको छ ।


  • राजीनामा पछि मात्र राष्ट्रिय सरकार
    .
    २०६९ वैशाख ४ गते सोमवार April 16,2012

    नेपालगन्ज/ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजीनामा दिएपछि मात्र राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने बताउनु भएको छ । उहाँले कुनै पनि हालतमा भट्टराई नेतृत्वकै सरकारमा एमाले सामेल नहुने बताए ।


  • सबैलाई मान्य नभए राष्ट्रपतिले हस्ताक्षर नगर्ने
    .
    २०६९ वैशाख ४ गते सोमवार April 16,2012

    नेपालगन्ज/ राष्ट्रपति डा. रामवरण यादवले अब बन्ने नयाँ संविधानको खाका सबै क्षेत्रलाई समेट्ने खालको नआए आफुले सहमतिमा हस्ताक्षर नगर्ने बताउनु भएको छ ।


  • संविधान जलाउने चेतावनी
    .
    २०६८ चैत ३० गते विहीवार April 12,2012

    नेपालगन्ज/ थारु संयुक्त संघर्ष समितिले थारु पहिचान सहितको बहुप्रदेश नभए अब बन्ने संविधान जलाउने चेतावनी दिएको छ ।


  • १७ दलको ध्यानाकर्षण
    .
    २०६८ चैत १३ गते सोमवार March 26,2012

    नेपालगन्ज/ साना १७ राजनैतिक दलले शान्ति र संविधान निर्माणमा विलम्ब भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।