छरछिमेक (अन्य जिल्लाहरु)
-
अखण्ड सुदूरपश्चिमको लागि बन्द यथावत
.
२०६९ वैशाख १८ गते सोमवार April 30,2012
कञ्चनपुर/ अखण्ड सुदूरपश्चिमका लागि सुरु भएको आन्दोलन चौंथो दिन पनि जारी छ । एकीकृत नेकपा माओवादीले प्रस्ताव गरेको १० प्रदेशको विरोधमा आह्वान गरिएको बन्दका कारण तेस्रो दिन पनि सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ ।
-
सुर्खेतमा मिडिया सम्मेलन सम्पन्न
..
२०६८ चैत २० गते सोमवार April 2,2012
नेपालगन्ज/ सुर्खेतमा सम्पन्न क्षेत्रीय मिडिया सम्मेलनले १० वूँदे सुर्खेत घोषणपत्र जारी गरेको छ ।
-
बिना योग्यता र तालिम सेनाका जर्नेल अस्वीकार्य
-हीराबहादुर घर्तीमगर, रोल्पा
२०६८ फागुन २४ गते बुधवार March 7, 2012
नेपालगन्ज/ देशकै दोस्रो ठूलो दल नेपाली काँग्रेस भातृ संस्थाहरु विघटन गरिए लगत्तै विवादको चरम भुमरीमा प¥यो । विवादले सीमा नाघेर पानी बारबारको स्थितिमा पुगेको काँग्रेस झन्डै फुटको संघारमा पुग्न थालेको अड्कलबाजी शुरु भई सकेको बेला एकाएक नाटकीय रुपमा मिल्न पुग्यो ।
-
नेपाल परिवार दलको तालिम
-कृष्ण शाही
२०६८ फागुन २४ गते बुधवार March 7, 2012
गुलरिया/ नेपाल परिवार दल बर्दियाको आयोजनामा बर्दियाको गुलरियामा बुधवार एकदिने प्रशिक्षण तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ ।
-
मेहनत र परिश्रम गरे गाउँमै सुन फलाउन सकिन्छ : प्लाष्टिक टनेलमा तरकारी खेती
-सबिता चौधरी
२०६८ माघ २५ गते बुधवार February 8, 2012
-
अवसर पाए प्रधानमन्त्री हुने ओलीको चाहना
.
२०६८ माघ १५ गते आइतवार Janaury 29, 2012
दाङ्ग/ नेकपा एमालेका नेता केपी शर्मा ओलीले जनताले चाहेमा अबको प्रधानमन्त्री आफु बन्ने बताउनु भएको छ । रिपोर्टर्स क्लबले दाङको लमहीमा गरेको पत्रकार सम्मेलनमा नेता ओलीले अवसर दिएमा आफु सरकारको नेतृत्व गर्न तयार रहेको बताउनु भयो ।
-
सेवा सुविधा प्रभावकारी बनाउने प्रतिबद्धता
-जगतराज उपाध्याय
२०६८ पुस १७ गते आइतवार Janaury 1, 2012
सुर्खेत / स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले जिल्ला तहबाट जिविस मातहतका निकायहरुबाट प्रदान गरीने सेवा सुविधाहरुलाई प्रभावकारी ढंगबाट सेवाग्राहीलाई प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् । जिविसव्दारा संचालित विकास निमार्णका कामहरुमा ढिकालाई हुनुका साथै आर्थिक अपारदर्शिता भएको गुनासो आएको खण्डमा तत्कालै कारवाहीको प्रक्रिया अगाडी बढाउँने बताए ।
-
प्रेस स्वतन्त्रताका हिमायती राजनीतिक दलहरू नै प्रेस माथि निरङ्कुश
-जगतराज उपाध्याय
२०६८ पुस १७ गते आइतवार Janaury 1, 2012
सुर्खेत / नेपाल पत्रकार महासंघ मध्यश्चिमाञ्चल क्षेत्रीय सम्मन्व समिति र पर्यटन पत्रकार संघको संयुक्त आयोजनामा वीरेन्द्रनगरमा शुक्रवारबाट शुरु भएको पर्यटन रिपोर्टिङ तालिम तथा अन्तरक्रिया कार्यक्रमको शनिवार सम्पन्न भयो ।
-
लागु औषध सहित दुई पक्राउ
–जगतराज उपाध्याय
२०६८ पुस ७ गते बिहीवार नेपाल सम्वत् ११३२ थिँलागाः–११ December 22, 2011
सुर्खेत/ अवैध रुपमा लागु औष कारोबार एक गिरोहलाई सोमवार सुर्खेत जिल्ला प्रहरीले पक्राउ गरेको छ ।
-
लागु औषध सहित दुई पक्राउ
–जगतराज उपाध्याय
२०६८ पुस ७ गते बिहीवार नेपाल सम्वत् ११३२ थिँलागाः–११ December 22, 2011
सुर्खेत/ अवैध रुपमा लागु औष कारोबार एक गिरोहलाई सोमवार सुर्खेत जिल्ला प्रहरीले पक्राउ गरेको छ ।



