स्वतन्त्र कलम

  • तिमी चिन्ता नगर, म तिम्रो साथमा छु
    भीम बहादुर शाही
    २०६८ पुस ३ गते आइतवार December 18, 2011

    यो भनाई सबै मानव देहभित्र रहेको आत्मा स्वरुप भगवानको हो । मानिसका ईच्छा आकांक्षा प्रत्येक क्षणपलमा घुमिरहेका हुन्छन् । सबै देहधारीका ईच्छाहरु एकै प्रकारका हुँदैनन् ।


  • सबैको चित्त बुझाएर संविधान लेखाउन मुस्किल
    भीम बहादुर शाही
    २०६८ मंसिर २५ गते आइतवार December 11, 2011

    अरु कुनै देशमा नभएको काम नेपालमा हुने चलन अघि देखिकै हो । ज्ञानेन्द्रको पालामा पनि राज्य संचालन गर्न राजा पद छोडेर मन्त्री परिषद्को अध्यक्षमा आफु भएर तुल्सि गिरी र किर्तिनिधि विष्ट जस्ता २ जना भु.पु. मन्त्री आएका व्यक्तिलाई उपाध्यक्ष पदमा घोषणा गरेर एकतन्त्रीय शासन चलाएका थिए । एकै पार्टीका व्यत्तिलाई ३ जना उपाध्यक्ष बनाउने भए मन्त्रीमण्डलमा सामेल सबै जनालाई उपाध्यक्ष बनाई दिए भैहाल्यो ।


  • मानवअधिकार आयोगका सिफारीस कार्यान्वयन पक्ष र मानवअधिकारका चुनौति
    भोला महत
    २०६८ मंसिर १५ गते विहीवार December 1, 2011

    २०४६ सालको जनआन्दोलन पश्चात् प्रजातन्त्रको स्थापनाका साथै मानवअधिकार र मौलिक हकलाई सुनिश्चत् र प्रत्याभूत गरिनु पर्ने मागलाई संस्थागत गर्न तत्कालिन प्रतिनिधि सभाले मानवअधिकार आयोग ऐन २०५३ पारित गरेतापनि आयोग स्थापना हुन नसक्दा सम्मानित सर्वोच्च अदालतको आदेश पश्चात् २०५७ साल जेष्ठ १३ गते आयोगको स्थापना भएको हो ।


  • नेपालका नेताले देउडा गीतको अर्थ बुझौं
    भीम बहादुर शाही
    २०६८ मंसिर १२ गते सोमवार November 28, 2011

    थारा भैंसी गोठालो नाई, दही खोज्दी छ बिल्ली
    ठेग भाच्चियो टुप्पो सुक्यो, हागा छिल्ली बिल्ली


    यो पश्चिम नेपालमा गाइने देउडा गीतले नेपालको वर्तमान राजनीति अवस्थालाई झल्काउँछ । देउडा गीतको अर्थ सोझो रुपमा बुझिंदैन, घुमाउरो पाराले मात्र गीतको भाव बुझ्न सकिन्छ ।


  • डा. भट्टराईले पाएको नासो नेपालीको लागि पासो नबनोस्
    भीम बहादुर शाही
    २०६८ मंसिर ६ गते मंगलवार November 22 2011

    केही समय अघि संयुक्त राष्ट्रसंघको ६६ औं महासभामा भाग लिन गएका नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफुलाई पढाउने गुरु आमालाई समेत भेट गरेर नेपाली उपहार करुवा र नेपाली चिया चढाउने अवसर पाउनु भयो ।


  • आफ्नै खुट्टामा बञ्चरो हान्दैछन् प्रधानमन्त्री बाबुराम भट्टराई
    भीम बहादुर शाही
    २०६८ कात्तिक २९ गते मंगलवार November15, 2011

    सत्ता पाए मात्तिने, नपाए आत्तिने नेपालका नेताहरुको बानी नै भैसकेकोछ । सत्तामा पुग्नलाई जे पनि गर्न र जे पनि भन्न कोही पछि पर्दैनन् । हात्तीका दुई दात झै नेताहरुका पनि दुई थरी दाँत हुँदा रहेछन् भन्नेकुरा बाबुराम भट्टराई जीको शासन सत्तामा बसिसके पछिको व्यवहारले पनि देखाइसकेको छ ।


  • डा. भट्टराईले पाएको नासो, नेपालीलाई फाँसो
    -भीमबहादुर शाही
    २०६८ कात्तिक १४ गते सोमवार 2011 October 31, 2011

    केही समय अघि राष्ट्रसंघको ६६ औं महासभामा भाग लिन गएका नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफुलाई पढाउने गुरु आमालाई समेत भेट गरेर नेपाली उपहार करुवा र नेपाली चिया चढाउने सुअवसर पाउनु भयो ।


  • जनताको देउसी भैलो सकियो, अब नेताको भैली शुरु भयो
    भीम बहादुर शाही
    २०६८ कात्तिक २२ गते मंगलवार November 8, 2011

    दशैं, तिहार, छठ पर्व जस्ता हिन्दूहरुको महान चाडपर्व समाप्त भए लगत्तै अर्थात् छठ पर्व शुरु भएको दिन २०६८ साल कार्तिक १५ गतेका दिन पाच वर्ष पछि अर्को शान्ति सम्झौता गरेर ७ वूदे शर्तहरु पूरा गर्ने प्रतिबद्धता जनाएर चार ठूला राजनैतिक दलका चार जना नेताहरुले हस्ताक्षर गरेको दस्तावेज जनता सामु सार्वजनिक गरियो ।


  • सेना समायोजनामा देखिएको समस्या
    भीम बहादुर शाही
    २०६८ असोज ३० गते सोमवार October 17, 2011

    नेपाली सेनालाई राष्ट्रिय सेना मान्ने हो भने राष्ट्रको सुरक्षाका लागि प्रयोग गर्नलाई अन्तर्राष्ट्रिय सुरक्षा सेनाको मापदण्ड अनुसार योग्य व्यक्तिहरुलाई राष्ट्रिय सेनामा समायोजन गर्ने र नया भर्ना गर्ने नीति सरकारले लागु गर्न सक्नुपर्छ ।


  • अनसन : फेसन कि राजनीतिको नया रुप
    भीम बहादुर शाही
    २०६८ असोज २३ गते सोमवार Oct. 10, 2011

    भारतीय राजनीतिज्ञ अन्ना हजारे र रामदेवले भ्रष्टाचार विरुद्ध अनसन बसे । त्यो अनसनबाट प्रभावित भएर नेपालमा पनि भ्रष्टाचार विरुद्ध अनसन बस्नुको साटो आफ्नै पार्टी भित्र नेताहरुलाई धम्क्याउने निउमा नेपाली काग्रेसको देउवा पक्षका कार्यकर्ता भातृसंगठनका केही व्यक्तिहरु अनसनमा बसे ।