मुख्य समाचार
-
अझ पनि संविधानसभाको म्याद थप्ने गृहकार्य हुँदै
.
२०६९ जेठ १ गते सोमवार नेपाल सम्वत् ११३२ बछलागाः–९ JANAMAT(Bi-Weekly) May 14, 2012
नेपालगन्ज / संविधानसभाको म्याद थप्नका लागि सरकारले गृह कार्य गरिरहेको छ भन्ने समाचार सार्वजनिक भइरहेकै बेला संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आज/भोलिमै विवादित विषयमा सहमति भए जेठ १४ गते नै संविधान जारी गर्न संभव रहेको बताउनु भएकोछ ।
-
हिम पहिरोका कारण दर्जनौंको ज्यान गयो, कैयौं वेपत्ता
..
२०६९ वैशाख २५ गते सोमवार नेपाल सम्वत् ११३२ अनलागाः–१ JANAMAT(Bi-Weekly) May 7,2012
नेपालगन्ज/ सेती नदीको बाढीका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । तर मृतकको सनाखत भने भइनसकेको प्रहरीले जनाएको छ । हिम पहिरोका कारण थुनिएको सेती नदी एक्कासी फुटेर गएको बाढीका कारण अझै कैयौं बेपत्ता भइरहेका छन् ।
-
जताततै आगलागी कैंयौं घर गोठ नष्ट, कैंयौं घरवार विहीन
.
२०६९ वैशाख १८ गते सोमवार नेपाल सम्वत् ११३२ चिल्लाथ्वः–९ JANAMAT(Bi-Weekly) April 30,2012
नेपालगन्ज/ गर्मी याम प्रारम्भ हुनासाथ नेपालका तराई जिल्लाहरुमा आगलागीका घटनाले कैंयौं घर गोठ नष्ट हुने गरेको र आगलागीबाट कैंयौं परिवार घरवार विहीन हुने गरेका समाचारहरु प्राप्त हुने गरेको छ । हरेक वर्ष झैं यस पटक पनि बाँके जिल्लाका पूर्वी भेगमा एक पछि अर्को आगलागीका घटनाले सर्वसाधारणले ठुलो नोक्सानी व्यहोर्नु पर्ने वाध्यता छ ।
-
सेना समायोजनमा जान इच्छुक लडाकुले धमाधम अवकाश रोज्दै
.
वर्ष–३१ अड्क–१ २०६९ वैशाख ४ गते सोमवार नेपाल सम्वत् ११३२ चौलागाः–१० JANAMAT(Bi-Weekly) April 16, 2012
नेपालगन्ज/ यसअघि नेपाली सेना समायोजनमा जान इच्छुक एकीकृत नेकपा माओवादीका जनसेनाका लडाकुहरुले धमाधम स्वेच्छिक अवकाश रोजेका छन् ।
-
आफ्नै कार्यकर्ताले ए.माओवादी अध्यक्ष र प्रमंको पुतला जलाए
.
२०६८ चैत ३० गते विहीवार नेपाल सम्वत् ११३२ चौलागाः–६ JANAMAT(Bi-Weekly) April 12, 2012
नेपालगन्ज/ एकीकृत नेकपा माओवादी वैद्य पक्षीय कार्यकर्ताहरु आफ्नै अध्यक्ष र सरकार विरुद्ध सडक आन्दोलनमा उत्रिएका छन् ।
-
न्युनतम पारिश्रमिक नदिने संचार गृहलाई कार्यवाही गरिने
.
२०६८ चैत २० गते सोमवार नेपाल सम्वत् ११३२ चिल्लागाः–११ JANAMAT(Bi-Weekly) April 2,2012
नेपालगन्ज/ श्रमजीवि पत्रकारहरुलाई न्युनतम पारिश्रमीक उपलब्ध नगराउने सञ्चार गृहलाई कारवाहीको दायरामा ल्याउनुपर्ने सञ्चार क्षेत्रका अगुवाहरुले बताएका छन् ।
-
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्ध विद्यार्थी आन्दोलित
.
२०६८ चैत १६ गते विहीवार नेपाल सम्वत् ११३२ चिल्लागाः–७ JANAMAT(Bi-Weekly) March 29,2012
नेपालगन्ज/ नेपाल आयल निगमले मंगलवारबाट लागु हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि विरुद्ध विद्यार्थीहरु पुनः आन्दोलित भएका छन् ।
-
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्ध विद्यार्थी आन्दोलित
.
२०६८ चैत १६ गते विहीवार नेपाल सम्वत् ११३२ चिल्लागाः–७ JANAMAT(Bi-Weekly) March 29,2012
नेपालगन्ज/ नेपाल आयल निगमले मंगलवारबाट लागु हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि विरुद्ध विद्यार्थीहरु पुनः आन्दोलित भएका छन् ।
-
एसएलसी परीक्षामा बाँकेमा १८ जना निष्कासित
.
०६८ चैत १३ गते सोमवार.नेपाल सम्वत् ११३२ चिल्लागाः–४ JANAMAT(Bi-Weekly) March 26,2012
नेपालगन्ज/ गत मंगलवारदेखि शुरु भएको एसएलसी परीक्षा विगत भन्दा शान्तिपूर्ण र मर्यादित देखिए तापनि हरेक दिन परीक्षार्थीहरु निस्काशित हुने क्रम जारी छ । यद्यपि बाँके जिल्लाका प्रत्येक परीक्षा केन्द्रहरुमा चिट चोराउने, होहल्ला र भिडभाड गर्नेहरु देखिंदैन ।
-
एमालेले बाँकेमा ६० हजार जनता उतार्ने
.
२०६८ चैत ६ गते सोमवार.नेपाल सम्वत् ११३२ चिल्लागाः–१०. JANAMAT(Bi-Weekly) March 19,2012
नेपालगन्ज/ नेकपा (एमाले) ले शान्ति र संविधान निर्माणका लागि जनदबाब सिर्जना गर्न देशभरका सात मुख्य शहरमा विशाल जनप्रदर्शन गर्ने भएकोछ । प्रथम राष्ट्रिय प्रतिनिधि परिषद् बैठकका सन्देशलाई जनतासम्म पु¥याउन र जेठ १४ भित्रै शान्ति प्रक्रिया र संविधान निर्माण टुङ्ग्याउन दबाब दिन अभियान सञ्चालन गर्ने बताइएको छ ।



