साहित्य/भाषा/कला/बहुभाषिक सिर्जना (गजल/हाइकु/मुक्तक/कविता)

  • प्रेम प्रकाश मल्ल महेन्द्र मधुकरका उद्गारहरु-
    -प्रेम प्रकाश मल्ल महेन्द्र मधुकर
    २०६८ पुस ३ गते आइतवार December 18, 2011

    प्रेम प्रकाश मल्ल महेन्द्र मधुकरका उद्गारहरु-
    पाँच हाइकु

    परिवर्तन
    परस्पर समृद्ध
    परिवद्र्धन
    ०००
    भावना विना
    सम्भावनाहरु नि
    सम्भव हुन्नन्
    ०००
    सपनाहरु
    हुदैनन् सितिमिति
    विपनाहरु
    ०००
    मनपरियो
    अनापसनाप भो
    जनधनको
    ०००
    मान्छे ढुङ्गाभो
    फुलको थुङ्गा झैं
    हुनुपर्ने हो ।
    ०००





अन्य समाचारहरु