साहित्य/भाषा/कला/बहुभाषिक सिर्जना (गजल/हाइकु/मुक्तक/कविता)

  • चार हाईकु
    दामोदर पुडासैनी ‘किशोर’
    २०६७ मंसीर २० गते

    बिहानी वर्षा
    खास्तो ओढेको सूर्य
    प्रचण्ड गर्मी
    ०००
    तिम्रो मिठो छहारी
    पुसे चौतारो
    चखेवा भेट
    ०००
    पहाडी नदी
    यी हाम्री बुढी आमा
    अनन्त माया । 
    ०००
    पहाडमा पो
    मिठो हुन्छ पौडन
    डुबिन्न कतै ।
    ०००
     





अन्य समाचारहरु