साहित्य/भाषा/कला/बहुभाषिक सिर्जना (गजल/हाइकु/मुक्तक/कविता)
-
तीन हाईकु
प्रेम प्रकाश मल्ल ‘महेन्द्र मधुकर’
२०६७ मंसीर २० गते
ओछ्यानबाटमेरो यात्रानि यात्राओछ्यानसम्म ।०००बुद्धिजीवी जोचुरोट पिउ“दैछन्ती जिउ“दैछन् ।०००हिजो जो भो भोआज जे हुन्छ हुन्छभोलि हुन्छ ।०००




