आधा आकाश

  • लैङ्गिक हिंसा विरुद्ध अभियान
    .
    २०६८ मंसिर १२ गते सोमवार November 28, 2011

    लैङ्गिक हिंसा विरुद्ध अभियान
    नेपालगन्ज/ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुक्रवारदेखि देशव्यापी रुपमा शुरु भएको छ ।


    नेपालगन्जमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री दानबहादुर कुर्मीले अभियानको स्थानीय बिपी चोकमा शनिवार आयोजित कार्यक्रमका मन्त्री कुर्मीले अभियानको शुभारम्भ गरे ।

    त्यस क्रममा मन्त्री कुर्मीले महिला आयोगलाई संवैधानिक बनाउन सरकार लागेको बताएका छन् । काठमाण्डौको बसन्तपुरमा हिंसा विरुद्ध बालिएको दियो १६ दिनसम्म बलिरहने बताए ।





अन्य समाचारहरु