स्थानीय सेरोफेरो
-
औद्योगिक मेला तथा बाँके महोत्सवको भव्य तयारी
.
२०६८ माघ २५ गते बुधवार February 8, 2012
औद्योगिक मेला तथा बाँके महोत्सवको भव्य तयारी
नेपालगन्ज/ मध्यपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा बाँके पर्यटन महोत्सवको भव्य तयारी हुँदैछ ।
नेपालगन्ज उद्योग व्यापार संघको मुख्य आयोजनामा हुन लागेको उक्त मेला तथा महोत्सव पर्सी माघ २७ गतेदेखि फागुन ९ गतेसम्म कारकाँदो स्थित सडक विभागको कम्पाउण्डमा हुँदैछ ।
नेपालगन्ज उद्योग व्यापार संघका अध्यक्ष सुनिल कुमार शर्माको अध्यक्षतामा बनेको ३ सय ५१ सदस्यीय मूल आयोजक समिति अन्तर्गतका विभिन्न उपसमितिहरु मेलाको अन्तिम तयारीमा जुटेकोछ । मेलामा विभिन्न उद्योग व्यवसायका ३ सय स्टलहरु रहनेछन् ।
मेला अवधिभर स्थानीय राष्ट्रिय कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् ।
अन्य समाचारहरु
- सशस्त्रव्दारा वहुमूल्य मूर्ति सहित पक्राउ
- विश्व परिवार दिवसमा छात्रछात्रालाई टिफिन बक्स
- बन्द र आन्दोलनले जनजीवन कष्टकर, दैनिक अरवौं नोक्सानी
- मिनि क्यासिनोबाट बरामद भारतीय नोट नक्कली भएको आशंका
- काँग्रेसको अभद्र प्रयास भएको आरोप
- बुधवार संयुक्त रक्तदान
- बाँके काँग्रेसको आमसभाको व्यापक तयारी
- शाक्य लायन्सको गभर्नरमा निर्वाचित
- कलाकारले नचाए नेपालगन्जका दर्शकलाई
- ढुक्क हुन ओलीको आश्वासन



