हाम्रो स्वास्थ्य / हाम्रो चासो

  • जनदवाब पदयात्रा कार्यक्रममा प्ले कार्डमा लेखिएका जनचेतना तथा सन्देशमूलक नाराहरु ः
    पूर्ण लाल चुके
    २०६७ पुस २ गते शुक्रवार

     प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) को तत्वावधान र स्वास्थ्य अधिकार तथा सूर्तिजन्य वस्तु नियन्त्रण जिल्ला सञ्जाल बाँके, नेपालगन्जद्वारा आयोजित २०६७ पुस २ गते शुक्रवार आयोजित जनदवाब पदयात्रा कार्यक्रममा प्ले कार्डमा लेखिएका जनचेतना तथा सन्देशमूलक नाराहरु ः

     
    –“सूर्ति मुक्त समाजको निर्माण गरौं”
     
    –“सूर्तिजन्य वस्तु नियन्त्रण तथा नियमन विधेयक पारित गर”
     
    –“गर्भवती महिलाको छेऊँमा धुम्रपान नगरौं”
     
    –“सूर्तिजन्य वस्तुको सेवनबाट नेपालमा १५,००० को ज्यान जान्छ” 
     
    –“सम्पूर्ण युवाहरु एकजुट होऔं ः सुर्तिजन्य वस्तुको विज्ञापन रोकौं”
     
    –“सूर्तिजन्य वस्तुको प्रयोग रोकौं ः भावी सन्ततिलाई निरोगी बनाऔं”
     
    –“बच्चालाई रोगी नबनाऔं ः सूर्तिजन्य पदार्थको विज्ञापन रोकौं”
     
    –“सूर्तिजन्य वस्तु नियन्त्रण कानुन निर्माण गर”
     
    –“सूर्तिजन्य वस्तु बहिस्कार गरौं ः स्वस्थसंग बाँच्ने अधिकार सुरक्षित गरौं”
     
    –“सूर्तिजन्य वस्तुको सेवनले स्वास्थ्य मात्र हैन धनको क्षय भैरहेकोछ”
     
    –“अन्तरराष्ट्रिय अभिसन्धि प्रतिको नैतिक दायित्व पूरा गर”
     
    –“सूर्तिजन्य वस्तुको प्रयोगबाट हुने घातक र डरलाग्दा रोगबाट नेपालीलाई बचाउ ”
     
    –“धुँवारहित वातावरणमा बाँच्ने नेपालीको नैसर्गिक अधिकारको संरक्षण गर”
     
    –“गरीब जनतालाई अझ बढी गरीब बन्नबाट रोकौं”
     





अन्य समाचारहरु